एनआरएनए मुख्यालय लगायत ललिता निवास क्षेत्रमा रहेका स्थाई संरचना हटाउन महानगरपालिकाको ७ दिने सूचना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो । सरकारी जग्गामा रहेका संरचनाहरू हटाउन महानगरले ७ दिनको अवधिसमेत तोकेको … Continue reading एनआरएनए मुख्यालय लगायत ललिता निवास क्षेत्रमा रहेका स्थाई संरचना हटाउन महानगरपालिकाको ७ दिने सूचना